Sunday, December 21, 2014

ग्रन्थको सार

 

मीति २०७१ साल पुस गते आइतबार

गर्र्रुब्रहा्रा गुर्रुर्विष्णु गुर्रुर्देवो महेश्वर

गुरुसाक्षत् परब्रहा्र तस्मै श्रीगुरवे नम

मंगलम भगवान विष्णु मंगलम गरुडध्वज
मंगलम पुण्डरीकाक्ष मंगलाय तनोहरी

त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धु च सखा त्वमेव
त्वमेव विधा द्रविणं त्वमेव
त्वमेव र्सवं ममदेवदेवर्

कर्पुरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्

सदावसंन्त ह्रदयारविन्दे भवं भवानिसहितं नमामि

जय जय  भगवान जगत अविनासि

शक्ति छ प्रभुको करुण रासि
केबल प्रभुको अपम्पार
घुमद छ जसमा सबसनसार

 

श्रीकृष्ण गोविन्द हरे मुरारे

हेनाथ नारायण बासुदेव

केशव प्रभुको जय हो जय हो

प्रभुनै जगत का मालिक हो

जिवन सपार जिवन सपार

राम कै नाम हो अपार जीवन सपार

हाम्रो हाम्रो भन्छौ  हामि हाम्रो केइ छैन

एक्लै आयौ एक्लै जान्छौ लानु केइ छैन

सर्म्र्पुण ग्रन्थको सार वेद हो । वेद को सार जपनिषद् हो । जपनिषद् को सार गीता हो । गीता को सार भगवान हो । सराग्तिमा जानु हो । जो अनन्त भाव ले भगवान को शरणमा जान्छ उ सर्म्र्पुण पाप बाट मुक्त हुन्छ । मानव जीवनको लक्ष्य चड्नै हो त्यसैले धार्मिक यात्रामा अग्रशर बन्दै भागबत भक्ति मा डुबुल्को मार्दै भक्ति चिनतन् जाउन् । सबैलाई भगवान ले सुखशान्ति दियर मरेपछि बैकुंन्ठ लाने कोशिश गर्नुन्छ । विशेश्य का साथ अगि बढनु होला भन्दै रोके नमस्कार ।

 
म्ााता पिता भाई बन्धु चारदिन को मेला

आर्खिमा पर््रनुपर््रछ यमराज को फेला

 
हाम्रो घर हाम्रो बारि सबै हाम्रो भन्छौ

आर्खिमा हाम्रो शरिर यहि छोडिजान्छौ

पाउले गर्यो र्तीथ हाथले गर्यो दान

कानले सुनेम हरिकथा मनले ध्यान

हाथले काम गर्यो सबले

मुखले रामबोलि

मर्ने दिन को थाछैन

आज होकि भोलि

 
संसार रुपि सागरमा शरिर रुपि नाउ

हरि भजन गदै गदै बैकुंन्ठमा जाउ

 

धर्म को बाटो जाउ सत्य बोल

सत्संग गर्रर् इश्वर चिन

)मिठो बोल सबैलाई माया गर

)सबैलाई सम्मान गर्न सिख

)

)काम राम्रो गर अरुको भर नपर

) साना लाई माया गर

) अथिति को गान गर

) आमा बाबा कोर् कतब्य जान

१०) र्झेर कहिलै नबोल

११) मन कसैको न दुखाउ

१२) आत्मा र परआत्मा चिन

१३) भगवान लाई बाईर होईन भिर्त खोज

१४) प्रआत्मा आत्ममा हुनुन्छ

१५) नभयको कुरा सुन्दा रुने आत्मा नै हो

१६) तेसैले अरुको पनि आत्मा रुन्छ

१७) त्यो बुज्ने लाई  धर्म भनिन्छ

१८) धर्म र ज्ञान भन्ने कुरा जस्तै जस्तै हो

१९) कम गर फल को आस न गर

२०) सोक पनि धेरै नगर

२१) जे लेखेर आयका छौ त्यहि भोगने हौ

२२) प्रमात्मा ले दिय भन्दा बढि पाईदैन

२३) उसंगको भरमा बस्न ठिक होला

२४) आत्तियर हुने कै छैन

२५)

२६) धेरै बेकाम मा नडुल

२७)

२८) नरामा्रे बाटो नहिड

२९) नजाने ठाउ मा नजाउ

३०) नखाने कुरा नखाउ

३१) धेरै सन्तोसि रउ

३२) धेरै नसुत

३३) अलछि नबन

३४) अकाको लोभ नगर

३५) भगवान ले चाहे बस्नदिने छन

३६) अरुलाई दुखदिने काम नगर

३७) लग्नसिल  बन

३८) बिस्तारै बोल्न सिख

३९) बिस्तारै हिढन सिख

४०) खाने कुरामा ध्यान राख

४१) बोलने कुरामा विचार गर

४२) जाने बेलामा कस्तो ठाउ हो सोचेर जाउ

४३) जस्ताले पनि दियको न खाउ बिचार गर

४४) जँहा गय पनि बस्न आफनै घर आऊ।

४५) समय मा खाने र समय मा सुत्ने बानि गर

४६) आमा बाबा भाई बन्दु दर्ुइ दिन का हुन्

४७) एक्लै आयम एक्लै जानि हो बिचार गर

४८) इश्वर कै भर मा पुरा काम गर

४९) अहंकारि न बन

५०) अबिमानि न होउ

५१) सम्मान आफुले न खोज

५२) मान अरुलाई देउ

५३) माया अरुलाई गर

५४) आफुले माया न खोज

५५) प्रेम भनेकै सुख हो

५६) प्रेम भनेकै शान्ति हो

५७) प्रेम भनेकर्ैर् इश्वर हो

५८) प्रेम भनेकै सबैको आमा हो

५९)प्रेम भयरनै सानो बच्चा हर्ुकने हो

६०) प्रेम लेनै पालन पोषण गर्ने हो

६१) प्रेम भय नाता गाता हुने हो

६२) प्रेम भयर् इस्टमित्र  हुने हो

६३) प्रेम भय भाई मिलन हुने हो

६४) प्रेम भय मात्र आफन्त चिन्ने हो

६५) सबैमा प्रेम भेट्यो भने भगवान श्वरुपर् इनै हो

६६) त्यो अर्थले सबै बेदलाई मानौ

६७) गिता लाई मानौ

६८) शास्त्र सबै मानौ

६९) कुल लाई देवता मानौ

७०) पीतृ लाई देवता मानौ

७१) नलाई र नारायण लाई मानौ

७२) सबै त्यसै भित्रर् पछ

७३) आफनो गक्ष अनुसार को दान गर

७४) सादु सन्त हरुको मान गर

७५) गरु हरुको सम्मान गर

७६) पनचायन देवताको पुजा गर

७७) उई प्रमात्मा को भरमा पर

७८) बाबा आमा लाई गर्नुपर्ने कुरा गर

७९) चिन्ता नलेउ आनन्द ले बाच

८०) खुसि भयर हासेर बाच

८१) आफनो आत्मा को कुरा सबै नखोल

८२) मान्छे हेरि कुरा गर

८३) बेवहार हेरि काम गर

८४) आत्तिनर् पदैन भर जसको पर

८५) जन्मदा गरेको कबुल न भुल

८६) सस्ंकार बाट आयको धर्म नभुल

८७) बाउबाजे ले गर्दै आयको कर्म नभुल

८८) जन्मी सकेपछि आमा को कोख नभुल

८९) खेल्ने भयपछि आमा को कोख नभुल

९०) डुल्ने घुम्ने भयपछि आगंन नभुल

९१) साथि भयपछि मातापिता लाई नभुल

९२) नदि तरि सकेपछि डुंगा नभुल

९३) जतिठाँउ सरिगय पनि जन्म ठाँउ नभुल

९४) अरुजति गरेपनि पीतृ लाई नभुल

९५) नयँाधर्म जति आयपनि हीन्दर्ुधर्म लाई नभुल

९६) अपमान कसैलाई नगर्नु

९७) सुख भयमा पनि धेरै खुसि नहुनु

९८) दुखमा पनि धेरै चिन्ता नलिनु

९९) फेशन को लागि धन खेरा न फाल्नु

१००) शरिर मनवचन ले कसैको हिंसा नगर्नु

१०१) सत्य बचन बोल्नु र हितकारि बोल्नु

१०२) भक्ति भय प्रभु धाममा नि बस्नु पुग्छ

१०३) भक्ति नभै यसै मरेपछि खस्न पुग्छ

१०४) खस्नु छैन मानिस लाई प्रभु भेट्न पर्छ

 १०५) चौरासि को चक्कर यो यहि मेट्नु पर्छ

१०६) बीस्टा को संगतै नगर संसार को बन्नाम मा नपर

१०७) गरियन प्रभु को ध्यान भयन संसार मा कर्ेइ काम

 

नबस लोभ र आसमा मरिजादा कोई जान्न साथमा छटपटाउदै परान जानि हो धनसम्पति ऐक्लै खाने हो। कोई हुदैनन् तुलसि जल दिनि देबघाट मा लयर पोलदिनि भजन गर मनलाई खोलेर बिमान चढि बैकुन्ठ जान लाई दान गरे बैकुन्ठ लाने हो मानसम्मान त यहि छोडि जाने हो खुसि भयदिनि हो दान भनेर नठान।

Sunday, September 21, 2014

चारदिनको जिन्दगि

 प्रभु तिमि काँहा बस्छौ, का होलानि धाम,

कस्तो होला त्रि्रोरुप केहोला नि नाम ।


चारदिनको जिन्दगिमा शान्ति कैलै छैन
,

प्रभुकृप्रा नभईकन जान पाईने छैन ।

 

गोकुल खोजे, मथुरा खोज, खोजे बृन्द्रावन मा ।

जाहा गयपनि मूर्ति रैछन, साच्चै कुरा मनमा।

 

बिन्ति गर्छु नारायण कै पाउ पर्छु दुबै हाथ जोडि ।

मलाई केहि थाहा छैन शरण पर्छर्ुुरि ।   

नारायण नारायण भजप्राणि

यो जिवन मरेपछि हुन्छ खरानि ।

 

आउन पायन भगवान बन्धन तोडेर, 

दुख पायम भगवान तिमिलाई छोडेर ।

 

बाईर हेर्ने आँखा लाई छेके जालाले,

जान्न जान्न भन्दापनि लान्छ काल ले,

कैलै फुर्सद भयन प्रभु हामलाई कामले,

यस्तो जिवन किन दियउ हामलाई रामले  ।।

 

संसारका  काम छोडि तिम्रै भजन गरे,

तिम्रो दर्शन पाउला भनि गोकुलधाम झरे । 

चारैधाम घुम्दा पनि कृष्ण भेटियनन्,

गंगाजल पिउदा पनि तिर्खा मेटियन ।

 

सत्यमा त बिष्णु थियौ त्रेता जुग रामर्,

र् दपण कृष्ण बाला कंश मार्ने काम ।

कैले बनेउ कृष्ण कैले बनेउ राम ।

 

कुमालेको चर्क जस्तै रैछ जिन्दगानि ,

नाग्यै आयउ नाग्यै जान्छौ केहि छैन लानि।

 

सबै छोडि जाने रैछौ कमायको धन,

तेरो मेरो नभनेर शान्ति राखौ मन ।

 

राम जपने कबुल गरि संसार मा आयौ,

भगवान लाई नबुजेर र्सिस्टिमा लायौ।

सुख दुख भाग्नु रैछ संसार को खेल,

राम कै नाम जपम सबले अब बचुन जेल।।