Friday, February 27, 2015

जिन्दकिको के भर छर

जिन्दकिको के भर छर

यकैछिनमा छोडिन्छ संसार

धनसमपति मेरै हो नठान

मरेपछि लैजान छु नभन

कै र्गदैनयो मायाजालले

जान्न भन्दा लैजान्छ कालले

गति लिन्छ पापले नर्कको

दानगरि ठाउबनाउ स्र्वगको

नांगै आउनु नांगौ छ जानु

मरिजादा केई छैन लैजानु

मरिजाने दुई दिने चोला

भजन गरौ भोलि पो केहोला

आखा लोभि मनपापि किन धर्म छोडि कुमार्ग नहि न

यकदिन त छोडनुनै पछि छोरा नाति कस्लेपो के गर्छ

मरिकाहा जानेहो थाहा छैन हरि भजन नगरी भाछैन

घुटु घुटु परााण जानेछ धनसम्पति आकैले खानि छ

कोहि हुन्न तुलसि जल दिने देबघाटमा लगेर पोलिदिने

दान गरे बैकुण्ठ जाने नाम कृति संसारमा रैरहेने


आज हाकि भोलि मर्ने छैन केहि थाहा अह्कांर लोभ मोह गर्छु रीस डाहा

अझम्मरी छुझै गरी भन्छन तेरो मेरो स्वमं आप्नो शरिर पनि बस्मा छैन तेरो

बाचन् जेलि सकेसम्म धमक्कै पछि हिढ्यो खेत किन्यो बारी किन्यो घडेरी किन्यो

ठगिचोरी धमकायो बन्यो ठुलो ठालो बाइर ज्ञानि दानि बन्यो भित्रमनमा कालो

बाउआमा घाटमा लगि आगो लगायो अबतेहि बाटो जाने तेरो पालो आयो

आफु भित्र ईश्वर राखि जाउ चारैधाम सुध्धचिल नभैकन हुन्न सफल काम


मंगलभगवान विश्णु मंगल गुणुडरोण ध्वजा

मंगल पुनहरीकाध्यप मंगलयोतनो हरि

त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धु च सखा त्वमेव

त्वमेव बिध्या द्रबीराम् त्वमेब त्मेब र्सब मम् देब देब

गूरुब्रमा गूरुविष्णु गूरुदेब महेश्वर गूरुसाक्ष्यत प्रमा ब्रमा तस्मै श्री गूरुभ्य नम्

श्री कृष्ण गोबिन्द हरे मुरारे हेजाथ नारायण बासुदेब

अनन्त बैकुण्ठ मुकन्द कृष्ण गोविन्द दामोदरमा देबतिक

कोटि नमस्कार

कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार  दिपि कलस् गणेश लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार पनचायन देबि देउताकोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार देउता पित्री सबैलाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार ब्रमा बिश्णु महेश्वण लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार चन्द्र सूर्य भगवान लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार लक्ष्मी नारायण भगवान लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार परमपिता प्रभु लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार सत्य नारायण प्रभु लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार भबसार्ग तिर्ने लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार ज्ञयान दिने गुरु लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार सरश्योति माता लाई कोटि नमस्कार

कोटि नमस्कार कोटि नमस्कार जन्म दिने माता पिता कोटि नमस्कार

कृष्ण सम्झन

कृष्ण सम्झन

हे कृष्ण हजुरलाई समजेर गर्छु भजन जागै म बसेर

भाद्र महिना कृष्णअष्टमि को रातमा जेलभित्र जन्मनु भो आफु परमात्मा

पिता भय बासुदेब देबकि आमा छोरा भयौ आफु कृष्ण कंस भय मामा

बासुदेबले टोकरीमा राखि सीरमाथि

पुयोनुभो गोकुलमा सेसनागले ढाकि

यसोधाले देखनु भयो गोकुलमा श्याम रोहिबरीका छोरा भयकृष्ण बलाराम

बासुदेबले टोकरीमा राखिसिर माथि पुयोनुभो गोकुलमा बार बजे राति

नन्दघर आनन्द भयो जय कृष्ण लाल कि

हात्ति दिय घोडा दिय अरु दियपाल कि

आउनलागे नन्दकोमा ब्रजबासि साथि

दिन लय आसिरबाद नन्दपुत्र माथि

हातमा लिय लडडु प्रेणा साथमा लिय मटकि

आउनलाय ब्रजबासि अति मस्कि मस्कि

बुढाहरुघोडा माथि बुढिहरु पालकि

ग्याला हरु पैदा आय गोपिजनसाथि

दिनलय आसिरबाद पालो पालो र्गदै

मुसु मुसु हास्छन् किरा बोरी  परी हेदै

कृष्णजी को हसिलो मुख हिर्दयमा झल झली झलकिन्छ

ब्रमा बिश्णु

ब्रमा बिश्णु                

ब्रमा भन्छु मैले सरश्योति भन सबैले

बिश्णु भन्छु मैले लक्ष्मी भन सबैले

कृष्ण भन्छु मैले राधा भन सबैले

राम भन्छु मैले सिता भन सबैले

शिव भन्छु मैले पार्बतिभन सबैले

पिता भन्छु मैले माता भन सबैले

फेरि कैले आउला न जाउ राम बन मा

राम लाई बनिबास भरत लाई रजाई

रामको पैतालामा कमल फुल लेखेको

लक्ष्मण जस्ता भाई भय हुन्थ्यो सबैलाई

मैले चिनिनकि रामको सिता होईनकि

रामलाई बनिबास कैकयी को खेल ले

ढोका खोल राम भक्ति आय मन्दिरमा

रामलाई अगि लाम्ला राम को पछि म जाम्ला

जाम्ला बैकुण्ठमा रामकै नाम जपेर

कसले बुज्न सक्छ रामलिला अपार

राम बोले तरिन्छ जन्मे पछि मरिन्छ

हाम्रोपो को छर रामकै गरम भरोसा

 

ओम् जय जगदिश सहारे प्रभु जय जगदिश सहारे

मनको थालमनो हर प्रेमरुपबाति

भाव कपुरछ मगंल आरति सबभाति

नृत्ते निरन्जन निर्मल करुणाअबीनासि

सरणागत प्रतिपालक चिन मय सुखबासि

सृष्ठि स्थिति लय कर्तात्रिभुवनका श्वामि

भक्ति सधा बरसाउ सरण प्रय्रौ हामि

आसुरभाव निबारक तारक सुखदाता

गुणा अनुरुप तिमि हौ हरि हर हौ दाता

युग युग पावन र्गछौ अगरित रुपधारि

लिलामय रसबिग्रह करुणामुर्ति हरि

समकर्ता शान्ति प्रदायक सज्जन हितकारि

चरणसरण अब पाउ प्रभु लब भय हारि

भावमनो हरदेउ सादन फलदाई

जिबन धन्ने बनोस प्रभुपद सेबापाई

सयंम सुर सरिताको अबिरलधार बहोस

जति जति जन्म भयपनि प्रभुमा प्रेम रहोस

प्रेम सहित शुभ आरति जसले नित्ते गर्यो

दिनदिन निर्मल बन्दै त्इो भबसिदु तया्रे

आजसम्म यस्तै भयो अब भजन गर्ने हो

भबसागर तरने हो माया जालमा परेर तीर्थ बर्त भुलियो

संसार मै डुलियो

दस अबतारको आरति

दस अबतारको आरति

केशब प्रभु जय हो जय हो प्रभु नै प्रभुनै जगत का मालिक हौ

प्रर्लय सागरमा बनेर माछो सुलुसुलुडुगिंया झैबन्दै

संकासुरको परारा निबायउ बेदउतारेउ प्रभु खुसिभई

पिठयुमा मन्द्र धार्यौ पसेर जलमा कछुवा भई

हिरुडे मान्यौ जगत सपायौ नमानि अलछि तत्पर भै

जलमा डुबेकि पृथवि उतायौ अनौठो सुकर भै

प्रलादको त्यो बिपति देखि फोरेर खबां अतिचुरिदै

हिरडुकसीपुको उदरबिदारेज भोचिति आन्द्रा नरहरि भै

देबता हरुलाइ जितेर बलिले अमरापुरिको राज्ये लिय

बा्रमणबनिकन गयर मायौ खुसिभै बलिले दान दिय

क्षेत्रिय हरुको अनिति देखि लियर परस अति रिसिदै

गिडेर तिनको रगत बटुलि तिर्थ बनौ कुरुक्षेत्रमै

दसैदिसाको राज्य लुटेथेउ राबरादनुबादले ससिर

दससीर काटि दस दिसा पयोवयौ राम बनि कन

दिल्ली सहर कोलटे पारी तान्यौ यमाजि हलले

निला कपडा पेरन थाल्यौ यमुना हिलि छनकि डरले

दानब हरुले बेद पडेर दुख दिने छन बलिया भै

भनेर बेदको निनदीत गर्ने बुद्यबनेका हौ तिमिनै

मलेचन्द्रहरुको दलबल् तोडि योकलीयुगको पारी दुहाइ

सय युगको प्रवेश गराइ कल्की हुनेछौ प्रभुखुसि भै

गुरुमाता गुरुपिता गुरुबन्दु सखा

हजुरको चरणमा श्वामि मेरो कोटि प्रणाम छ

चरणमा हजुर फेरीपनि मेरो कोटि प्रणाम छ

काछौ भगवान काछौ भगवान

मनमा छौ कि मन्दिर मा काछौ भगवान

काछौ भगवान काछौ भगवान

केछ तिम्रो निसान काछौ भगवान

आइदेउ भगवान आइदेउ भगवान

अग्यानि लाइ ग्यानमा ल्याइदेउ भगवान

बैकुण्ठको बास बैकुण्ठको बास

छैन प्रभु अरु आस बैकुण्ठको बास

चिन्न सकिन चिन्न सकिन

आफै भित्र भगवान चिन्न सकिन

चिनदैनन् राम चिनदैनन् राम

ज्ञानको कमि भयो चिनदैनन् राम

जपम रामकैनाम जपम रामकै नाम

अबछोड सबैकाम जपम रामको नाम

प्रभु बनाउ सबैले बनाउ सबैले

जाने बेला लानि र्खच बनाउ सबैले

भनम सबैले भनम सबैले

नारायण नारायण भनम् सबैले

लानुकेछर नाग्यै आयउ नाग्गै जान्छौ लानुकेछर

भजौ हरीलाई भजौ हरी लाई

अबबाचुनजेली लाई भजौ हरि लाइ

उनै प्रभु रैछन हामलाई

सदैइ हेरनी हाम्ले पनि जपनु पर्छ जति खेरनि

रोपम तुलुसी बनाउ बुरिन्दाबन

भगवानको भजन गरे शान्ति हुन्छ मन

यहिहो बिन्दाबन यहिहो बिन्द्राबन

हइछन राम लक्ष्मण यईहो बिन्द्राबन

यइहो गकुलधाम यहिहो गोकुलधाम

हेइछन कृष्ण बलाराम यइहो गोकुलधाम

यइहो पुन्नेभुमि यइहो पुन्नेभुमि

हेइछन गंगा हेइ मुक्तिनाथ यइहो पुन्ने भुमि

गरम् तपस्य गरम्तपस्य भगवानले भबसागर तारर्छन अबश्य

प्रभुमा भरपरेर भरपरेर बसौ भजन गरेर भरपरेर