Friday, February 27, 2015

धर्म को बाटो

धर्म ले नै बिध्या दिन्छ

धर्म ले नै बुद्धि दिन्छ

धर्म ले नै ज्ञानि हुनछन्

धर्म ले नै धनि हुन्छन्

धर्म ले नै पित्रि खुसि हुन्छन्

धर्म ले नै माता पिता खुसि हुन्छन्

धर्म ले नै सन्तान असल हुन्छन्

धर्म ले नै शान्ति मिल्छ

धर्म ले नै सुख हुन्छ

धर्म ले नै भगवान को पुजा हुन्छ

धर्म ले नै भगवान खुसी हुनुहुन्छ

धर्म ले नै बैकुन्ठमा जान पाइन्छ

No comments:

Post a Comment