Friday, February 27, 2015

सबै उसैको खेल

संसार मा जति छन सबै भगवान का हुन्

कोही धनी छन् कोहि गरीब छन्

कोहि रामा्र छन कोहि नरामा्र छन्

कोहि आखा नदेख्ने छन्

कोहि कान ले न सुन्ने छन्

कोहि लाटा बोल्न नसक्ने छन्

कोहि लङ्गंडा हिड्न्न नसक्ने छन्

कोहि गोरा छन कोहि काला छन्

कोहि ज्ञानि छन् कोहि अज्ञानि छन्

कोहि छन् ईश्वर छ भन्ने कोहि छन ईश्वर भन्ने कोई होईन भन्ने

योबना उने सबै उई ईश्वरै हो

No comments:

Post a Comment