Friday, February 27, 2015

ब्रमा बिश्णु

ब्रमा बिश्णु                

ब्रमा भन्छु मैले सरश्योति भन सबैले

बिश्णु भन्छु मैले लक्ष्मी भन सबैले

कृष्ण भन्छु मैले राधा भन सबैले

राम भन्छु मैले सिता भन सबैले

शिव भन्छु मैले पार्बतिभन सबैले

पिता भन्छु मैले माता भन सबैले

फेरि कैले आउला न जाउ राम बन मा

राम लाई बनिबास भरत लाई रजाई

रामको पैतालामा कमल फुल लेखेको

लक्ष्मण जस्ता भाई भय हुन्थ्यो सबैलाई

मैले चिनिनकि रामको सिता होईनकि

रामलाई बनिबास कैकयी को खेल ले

ढोका खोल राम भक्ति आय मन्दिरमा

रामलाई अगि लाम्ला राम को पछि म जाम्ला

जाम्ला बैकुण्ठमा रामकै नाम जपेर

कसले बुज्न सक्छ रामलिला अपार

राम बोले तरिन्छ जन्मे पछि मरिन्छ

हाम्रोपो को छर रामकै गरम भरोसा

 

ओम् जय जगदिश सहारे प्रभु जय जगदिश सहारे

मनको थालमनो हर प्रेमरुपबाति

भाव कपुरछ मगंल आरति सबभाति

नृत्ते निरन्जन निर्मल करुणाअबीनासि

सरणागत प्रतिपालक चिन मय सुखबासि

सृष्ठि स्थिति लय कर्तात्रिभुवनका श्वामि

भक्ति सधा बरसाउ सरण प्रय्रौ हामि

आसुरभाव निबारक तारक सुखदाता

गुणा अनुरुप तिमि हौ हरि हर हौ दाता

युग युग पावन र्गछौ अगरित रुपधारि

लिलामय रसबिग्रह करुणामुर्ति हरि

समकर्ता शान्ति प्रदायक सज्जन हितकारि

चरणसरण अब पाउ प्रभु लब भय हारि

भावमनो हरदेउ सादन फलदाई

जिबन धन्ने बनोस प्रभुपद सेबापाई

सयंम सुर सरिताको अबिरलधार बहोस

जति जति जन्म भयपनि प्रभुमा प्रेम रहोस

प्रेम सहित शुभ आरति जसले नित्ते गर्यो

दिनदिन निर्मल बन्दै त्इो भबसिदु तया्रे

आजसम्म यस्तै भयो अब भजन गर्ने हो

भबसागर तरने हो माया जालमा परेर तीर्थ बर्त भुलियो

संसार मै डुलियो

No comments:

Post a Comment