Friday, February 27, 2015

यो कृष्ण लिला

यो कृष्ण लिला

जन्मे कृष्ण बालाअल्मल भयो संसार

कृष्णजी को जन्म भयो अष्टमिको रात मा

शंख चक्र गधा पदम थियो चारै हातमा

कृष्णजी को जन्म भयो मथुराको जेलमा

देबकि र बासुदेब थीय हेर जेलमा

मथुराको कारागार रैछ अधंकार

जन्मेहेर कृष्ण बाला भयोझलमल

हजार सूर्य झुल्के जस्ता भयो कारगार

देबकिले बाला देखि रुन्छिन धुरुधरु

कारागारको बिछौनामा बग्दै सुलुसुलु

कृष्णजिले माता पिता हेर्छन ट्लट्ल

झट् खुले ढोकागेट च्याट् छिने नेल

कृष्णजि लाई टोकरीमा राखे तेहि बेला

टोकरीमा छुनुमुनु खेले कृष्ण बाला

अबहेर कंशराजको बनाउछन बेहाल

कृष्णजि लाई बसुब्ले हिडेहेर बोकि

गंगामाता उर्ली आईन पाउ छुनपो होकि

नागदेपता उत्पन्न भई बने छहार

गोकुलमा गय प्रभु यमुना तरी

गोकुलमा जन्म लीइन योगमाया माता

कृष्णजि लाई गकुल छोडि कन्या ल्याय साथमा

कारार्धामा कसं राजा आउछ पाउ छारि छारि

जो जन्मेनि मारछु भनि आटि

मारछु भन्दै थियो कसं फुत्कि माथि गईन

तलाई मारने गोकुल पुग्यो देबि भन्न थालिन

छवोटा बाला मार्रौ कसं सात बाला राम

आठौ र्गभ कृष्ण बाला कौस मार्ने र्कम

धुरुक्कै रुवाय बाला लैजाउ यसोदा

यसोदाका नन्दलाल आउछन खुरुखुरु

यसोकेई भनम भनि रुन्छन धुरुधुरु

मयुरको मुकुट शिर मा ढलकाउदै

छोटो छोटो बाल तिनको आउछन लरकाउदै

कमल जस्तो रुप तिनको प्यारा प्यारा नैना

कृष्ण जस्तो नाटक गर्ने अरु कोइि छैन

निधारमा तिलक जस्तै प्यार प्यार ओठ

बादर जस्तै उर्फी आउछन लाग्नि होकि चोट

प्यारा प्यारा ओठ तिनका मिठा मिठा बात

कृष्णजि को मदन गरौ बिति जान्छ रात

कानैमा कुण्डल हेर गाला भरि माला

दुधदुई चोरि खाने कस्तो ईनको चाल

तेतिमात्र काहा होर ठेकिपनि फेर्न

शरिरमै हिरामोति पन्ना लरलर

दुधदोई चोरी खान हिन्छन घरघर

दुधदहि मख्अन चोरि टन्न खाई बस्छन्

त्यती मात्र काहा होर शरिरमै घस्छन

मुरलिको मिठो धुन्ले बासिन्द लाई लट्ठ

ग्यालाबाला लिहि हिड्छन हेरमस्त

गाई दुनेबेलामा बाछो फुकाइदिन्छन

बादनेबेला भयपछि दाम्नो लुकाइदिन्छन्

No comments:

Post a Comment