Friday, February 27, 2015

दस अबतारको आरति

दस अबतारको आरति

केशब प्रभु जय हो जय हो प्रभु नै प्रभुनै जगत का मालिक हौ

प्रर्लय सागरमा बनेर माछो सुलुसुलुडुगिंया झैबन्दै

संकासुरको परारा निबायउ बेदउतारेउ प्रभु खुसिभई

पिठयुमा मन्द्र धार्यौ पसेर जलमा कछुवा भई

हिरुडे मान्यौ जगत सपायौ नमानि अलछि तत्पर भै

जलमा डुबेकि पृथवि उतायौ अनौठो सुकर भै

प्रलादको त्यो बिपति देखि फोरेर खबां अतिचुरिदै

हिरडुकसीपुको उदरबिदारेज भोचिति आन्द्रा नरहरि भै

देबता हरुलाइ जितेर बलिले अमरापुरिको राज्ये लिय

बा्रमणबनिकन गयर मायौ खुसिभै बलिले दान दिय

क्षेत्रिय हरुको अनिति देखि लियर परस अति रिसिदै

गिडेर तिनको रगत बटुलि तिर्थ बनौ कुरुक्षेत्रमै

दसैदिसाको राज्य लुटेथेउ राबरादनुबादले ससिर

दससीर काटि दस दिसा पयोवयौ राम बनि कन

दिल्ली सहर कोलटे पारी तान्यौ यमाजि हलले

निला कपडा पेरन थाल्यौ यमुना हिलि छनकि डरले

दानब हरुले बेद पडेर दुख दिने छन बलिया भै

भनेर बेदको निनदीत गर्ने बुद्यबनेका हौ तिमिनै

मलेचन्द्रहरुको दलबल् तोडि योकलीयुगको पारी दुहाइ

सय युगको प्रवेश गराइ कल्की हुनेछौ प्रभुखुसि भै

गुरुमाता गुरुपिता गुरुबन्दु सखा

हजुरको चरणमा श्वामि मेरो कोटि प्रणाम छ

चरणमा हजुर फेरीपनि मेरो कोटि प्रणाम छ

काछौ भगवान काछौ भगवान

मनमा छौ कि मन्दिर मा काछौ भगवान

काछौ भगवान काछौ भगवान

केछ तिम्रो निसान काछौ भगवान

आइदेउ भगवान आइदेउ भगवान

अग्यानि लाइ ग्यानमा ल्याइदेउ भगवान

बैकुण्ठको बास बैकुण्ठको बास

छैन प्रभु अरु आस बैकुण्ठको बास

चिन्न सकिन चिन्न सकिन

आफै भित्र भगवान चिन्न सकिन

चिनदैनन् राम चिनदैनन् राम

ज्ञानको कमि भयो चिनदैनन् राम

जपम रामकैनाम जपम रामकै नाम

अबछोड सबैकाम जपम रामको नाम

प्रभु बनाउ सबैले बनाउ सबैले

जाने बेला लानि र्खच बनाउ सबैले

भनम सबैले भनम सबैले

नारायण नारायण भनम् सबैले

लानुकेछर नाग्यै आयउ नाग्गै जान्छौ लानुकेछर

भजौ हरीलाई भजौ हरी लाई

अबबाचुनजेली लाई भजौ हरि लाइ

उनै प्रभु रैछन हामलाई

सदैइ हेरनी हाम्ले पनि जपनु पर्छ जति खेरनि

रोपम तुलुसी बनाउ बुरिन्दाबन

भगवानको भजन गरे शान्ति हुन्छ मन

यहिहो बिन्दाबन यहिहो बिन्द्राबन

हइछन राम लक्ष्मण यईहो बिन्द्राबन

यइहो गकुलधाम यहिहो गोकुलधाम

हेइछन कृष्ण बलाराम यइहो गोकुलधाम

यइहो पुन्नेभुमि यइहो पुन्नेभुमि

हेइछन गंगा हेइ मुक्तिनाथ यइहो पुन्ने भुमि

गरम् तपस्य गरम्तपस्य भगवानले भबसागर तारर्छन अबश्य

प्रभुमा भरपरेर भरपरेर बसौ भजन गरेर भरपरेर

No comments:

Post a Comment