Thursday, February 26, 2015

यो एक सय भागवत मा कर्ता बसेको

सुरुमा बेइकटेस मन्दिर मा २०६१ मा १ बर्षीय अखण्ड हरि किरतनमा सुरु भयो र तस पछि दुबैजना दुइति पुरुष समियोजक मेला समायोजकमा भयर १ बर्षो बुवाले भभसर चलायम चलाउनु भयो ।

अखण्ड हरि किर्तन सकियो र १०८ भागवत मा कर्ता भयर पुजा गरि बसियो ११ दिन मा सकियो र घरमा आइयो तेस पछि शिव मन्दिर मा धनन्चल थियो त्याहा पनि सम्मेलन भयर काम गरियो तेस पछि शरदपुर स्कुल मा पनि घन्नेचल भयो त्याहा पनि महिला परिचालन समिति  बसि घन्नेचल सफल पारियो तेसपछि लोकशान्ति टोल खैलर तेसैमा अदक्ष्य भयर ७ बर्ष अदक्ष्य पद मा रहि परेका कामको र  समस्या को समादान गरि बिताइयो । सतसग्ग र भजन किर्तन मन्दिर मा जाने काम जारिनै छ । 

जाने काहा होला उनै राम लाइ थाहा होला जाने काहा होला । भुल्न हुदैन भुल्न हुदैन परमपिता प्रभु लाइ भुल्न हुदैन ।

No comments:

Post a Comment