Friday, February 27, 2015

कृष्ण सम्झन

कृष्ण सम्झन

हे कृष्ण हजुरलाई समजेर गर्छु भजन जागै म बसेर

भाद्र महिना कृष्णअष्टमि को रातमा जेलभित्र जन्मनु भो आफु परमात्मा

पिता भय बासुदेब देबकि आमा छोरा भयौ आफु कृष्ण कंस भय मामा

बासुदेबले टोकरीमा राखि सीरमाथि

पुयोनुभो गोकुलमा सेसनागले ढाकि

यसोधाले देखनु भयो गोकुलमा श्याम रोहिबरीका छोरा भयकृष्ण बलाराम

बासुदेबले टोकरीमा राखिसिर माथि पुयोनुभो गोकुलमा बार बजे राति

नन्दघर आनन्द भयो जय कृष्ण लाल कि

हात्ति दिय घोडा दिय अरु दियपाल कि

आउनलागे नन्दकोमा ब्रजबासि साथि

दिन लय आसिरबाद नन्दपुत्र माथि

हातमा लिय लडडु प्रेणा साथमा लिय मटकि

आउनलाय ब्रजबासि अति मस्कि मस्कि

बुढाहरुघोडा माथि बुढिहरु पालकि

ग्याला हरु पैदा आय गोपिजनसाथि

दिनलय आसिरबाद पालो पालो र्गदै

मुसु मुसु हास्छन् किरा बोरी  परी हेदै

कृष्णजी को हसिलो मुख हिर्दयमा झल झली झलकिन्छ

No comments:

Post a Comment