Friday, February 27, 2015

जिन्दकिको के भर छर

जिन्दकिको के भर छर

यकैछिनमा छोडिन्छ संसार

धनसमपति मेरै हो नठान

मरेपछि लैजान छु नभन

कै र्गदैनयो मायाजालले

जान्न भन्दा लैजान्छ कालले

गति लिन्छ पापले नर्कको

दानगरि ठाउबनाउ स्र्वगको

नांगै आउनु नांगौ छ जानु

मरिजादा केई छैन लैजानु

मरिजाने दुई दिने चोला

भजन गरौ भोलि पो केहोला

आखा लोभि मनपापि किन धर्म छोडि कुमार्ग नहि न

यकदिन त छोडनुनै पछि छोरा नाति कस्लेपो के गर्छ

मरिकाहा जानेहो थाहा छैन हरि भजन नगरी भाछैन

घुटु घुटु परााण जानेछ धनसम्पति आकैले खानि छ

कोहि हुन्न तुलसि जल दिने देबघाटमा लगेर पोलिदिने

दान गरे बैकुण्ठ जाने नाम कृति संसारमा रैरहेने


आज हाकि भोलि मर्ने छैन केहि थाहा अह्कांर लोभ मोह गर्छु रीस डाहा

अझम्मरी छुझै गरी भन्छन तेरो मेरो स्वमं आप्नो शरिर पनि बस्मा छैन तेरो

बाचन् जेलि सकेसम्म धमक्कै पछि हिढ्यो खेत किन्यो बारी किन्यो घडेरी किन्यो

ठगिचोरी धमकायो बन्यो ठुलो ठालो बाइर ज्ञानि दानि बन्यो भित्रमनमा कालो

बाउआमा घाटमा लगि आगो लगायो अबतेहि बाटो जाने तेरो पालो आयो

आफु भित्र ईश्वर राखि जाउ चारैधाम सुध्धचिल नभैकन हुन्न सफल काम


मंगलभगवान विश्णु मंगल गुणुडरोण ध्वजा

मंगल पुनहरीकाध्यप मंगलयोतनो हरि

त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धु च सखा त्वमेव

त्वमेव बिध्या द्रबीराम् त्वमेब त्मेब र्सब मम् देब देब

गूरुब्रमा गूरुविष्णु गूरुदेब महेश्वर गूरुसाक्ष्यत प्रमा ब्रमा तस्मै श्री गूरुभ्य नम्

श्री कृष्ण गोबिन्द हरे मुरारे हेजाथ नारायण बासुदेब

अनन्त बैकुण्ठ मुकन्द कृष्ण गोविन्द दामोदरमा देबतिक

No comments:

Post a Comment