Friday, February 27, 2015

बुझेर कर्म गर

हरि का हजार नाम लाख नाम कृष्ण का

केशव करोरा नाम पद्म नाम विष्णु का

सिद्धी गर्ने ब्रमा्र जी हुन

पालन पोषण गर्ने विष्णु हुन्

सईगाहार गर्ने शिबजि हुन्

गणेश खुसि भयभने बुद्धि बिध्या र सन्तान दिने हुन्

देबि लाई खुसि पारे मनको ईच्छा पुरा गर्ने हुन्

कर्म को साचो बत्ती हुनाले कर्म गर्ने ले साझ बिहान टाइम मा बत्ती बाल्नु पर्छ

कर्म रामा्रे गरेपछि धर्म आउने हो

नाम जति भयपनि ईश्वर यउटै हो

बुझेर कर्म गर धर्म आफै भयको हुन्छ

No comments:

Post a Comment