Thursday, February 26, 2015

यो आश्रम र टोल को परिचय

 यो आश्रम र टोल को परिचय

देबघाट सापकोटा भाइ बन्दु का कुल पित्री हरु आश्रम छ त्याहा जग्गा पनि प्रसस्तै छ बिद्धा हरुलाइ बस्ने र जग्गा किन्न नसक्ने सापकोटा हरुलाइ घर बनाउन पाउने बेबस्ता पनि छ त्यो आश्रम मा पनि केन्द्रिय समिति बसी काम गर्न थालेको ११ बर्ष भइसकयो टोलमा पनि सदस्य को काम नसकेर अदक्ष्य पद बाट हटेर सल्लाहाकरमा बसेर काम गरेकि छु दुबै घर मा दुइभाइ भयको हुनार्ले सतसगं र र भजन कृतन मा जाने मौका पायकि छु र छोरा हरु लाइ विवाहा गरि नाति नातिना देखि आनो परिवार पाल्न सक्ने सम्म भगवान सगं प्राथ्ना गरिकि थिय प्रभुले दिनु भयो खुसि भयकि छु । 

No comments:

Post a Comment