Friday, February 27, 2015

राम जपम्

दुइ दिनको जिन्दगानि मानब को चोला

बिसयमा बसेपनि राम राम जपे पाइन्छ

छोरा छोरी नाति हरु अन्ते कालमा चाइने

पिड र्तपण दिय भने पछि पनि पाईने

भोलि चाइछ रर्यो भने पाइन्छ

संसार हो दुइको डेरा मरिजादा लानुपो केछर

भगवानका पबित्र चलित्र बसि रउन सबैका दिलभित्र

कर्म गरौ फलको आस नगरौ मुक्ति हुन ईश्वर को भरपरौ

आफु रामो्र दुनिया रामो्र र्कम गरौ कोछर खै हामो्र

नारायणी बगेझै सलल सृष्टि हैन दृष्टि लाई बदल

कृष्णजी को स्यामलु रुप दर्सन गरौ छुटनेछ यो दुख

No comments:

Post a Comment