Friday, February 27, 2015

दियको उसैले हो

कसैले भन्छन् ईश्वर ले दियको

कसैले भन्छन् प्रकृति ले दियको

कसैले भन्छन् नारायण ले दियको

कसैले भन्छन् भगवान ले दियको

कसैले भन्छन् भाग्य ले दियको

कसैले भन्छन् कम ले दियको

कसैले भन्छन् आफैले गरेर भयको हो

कसैले भन्छन् अगिल्लो जुनिमा राखे को

कसैले भन्छन बाज बाजेको धर्म ले दियको

कसैले भन्छन् पित्री ले हेरे को

ईश्वर नमान्ने ले भन्छन म आफै गरेको

जतिले जे भने पनि दियको उई नारायण ले हो

No comments:

Post a Comment