Thursday, February 26, 2015

आमा बुवाको बंदना

न जन्माउदै जनमाउन पाय हुन्थ्यो भनियो । जन्माय पछि नुहारण गर्न पाय हुन्थ्यो भनियो । नुहारण गरे पछि भातख्वाइ गर्नपाय हुन्थ्यो भनियो । हिढन सक्ने भय हुन्थ्यो भनियो । पढाउन पाय हुन्थ्यो भनियो । पढि जागिर खाय पछि विवाह गराउनपाय हुन्थ्यो भनियो । विवाह गरेपछि नाति पाय हुन्थ्यो भनियो । नाति पायपछि नातिनि पायपछि पनि हजुरआमा भइ सक्ता र कति गर्न पाय हुन्थ्यो भन्दा भन्दै त उमेर ले डाडो काटेछ । छलाइ सुन्ने ६० साठी बर्षपुग्दा थाहा न भइ दिन गय छन । अब त यो छोरा ले उ छोरा ले उ गरे को छ भन्दै बस्ने दिन आयछन् ।

रोपम तुलसा बनाम बृदांबन भगवान को नाम जपे सान्ति होला मन
एकादसि तुलसि तील को दान हृदयमा प्रकट भैदेउ भगुवान
रधुपति राघव राजाराम पति त पावन सिता राम
भजम न श्रीलक्ष्मी नारायण करुण सीन्दु दिन दयाल
जपम राम लाइ जपम राम लाइ जिन्दगि को चर छैन जपम राम लाइ
सरण परम सुप्रमपियर उघाको भार उनै राम ले लघाउने छन संसार देखि पार ।

बैभव लक्ष्मी माता सुख आन्ंनद  की दाता हातजोढ चरणो मे आरति शत्रु गाता जय लक्ष्मी माता विष्णु हृदय बिराजो सुन्दर नारी हुआजन सागर मनथन प्रगति अब तारी श्री गणेश सगं पुनीत बिध्न हटाती हो रीध्दी सीध्द्धी को देकर घण्टा बनाति हो जय लक्ष्मी माता श्री यंत्रमे सक्ति अद्भुत है भारी जय लक्ष्मी माता ब्रमा बिस्णु शिव जपते हे मंगल कारी दर्रि्रत्रा मिटा जाति धनर्बसा होति घी दीपक जोजलाय कृपा शीघ्र होति जय लक्ष्मी माता संतबति के घर ये सुख व चैन दया करति पति को राह दीखाइ ब्रत जब पुरा कीया जय लक्ष्मी माता

हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण हरेकृष्ण कृष्ण हरे हरे नारायण श्रीमन नारायण नारायण लक्ष्मी नारायण नारायण नारायण सुर्य नारायण नारायण सत्ते नारायण नारायण नारायण बिष्णु नारायण नारायण नारायण मुक्ति नारायण नारायण नारायण भक्ति नारायण नारायण नारायण सक्ति नारायण नारायण नारायण हरि नारायण नारायण नारायण श्रीमन नारायण नारायण

सबको बैभ देकर लक्ष्मी मंद मंद मुस्कुराति उसको कमी नहि हे रहति जिसमे जय  हो जाति उमा रमा ब्रहृमाणी बनकर आंनद रुप दिखाया सुरज चन्दा करे आरति नारद गुण गाता प्रेम भाव मे आकर सक्ति बिष्णु चरण दबाति उसको कमि नहि है रहति जिसमे दया हो जाति श्री गणेश के सगं बिराजे नबग्रह

इनको ध्वाते राहु केतु कराके पुजन सदा अमरता पाते रोलि चावल पुष्प की थालि दिपकी जगमग बाति उसको कमि नहि हे रहति जिसपे दया हो जाति सुर असुरो का युद्ध हुआ जब सक्ती गइन खालि सागरमंथन के रत्नो कि इन्होने माला डालि कमल पुष्प पाकर आसान मंगलमय कहलाति उसको कमि नहि हे रहति जिसपे दया हो जाति ।

ओम जय जगदिश सहारे प्रभु जय जगदिश सहारे प्रभु का चरण जप सकती कति पार तरे मनको थालमनो हर प्रेम रुपबाति ओम जय जगदिश सहारे  भाब कपुर छ मंगल आरति सब भाति ओम जय जगदिश सहारे नीत्य निरन्जन निरमल कारण अबि नाशि सरण गत प्रतिपालक चिन्मय सुख राशि सिद्धी स्थ्िती लय करता त्रीभुवन का स्वामि भक्ति सुधा बरसाज सरण पयौ हामि ओम जय जगदिश सहारे असुर भाव निबारक तारक सुख दाता गुण युग पालन गछौ अगराति रुप धारी लीला मय रस बिरह करुणा मुरति हरि ओम जय जगदिश सहारे प्रभु जयजगदिश सहारे ।

जामला बैकुण्ठमा नाच्दै गाउदै बजाउदै नाचकेइ हुदैन भगवान को मन्दिर मा बुटो  बगैचामा फुलटिपेर मन्दिर मा बाटो राम्रो खने र्श्वर्ग जाने हौ भने र्श्वर्ग जाने बाटो न ढुंगा छ न माटो ढोका खोल राम भक्त आय मन्दिर मा लैजाउ भगवान रस्सि समाइ र्श्वर्ग मा न सन्जेर पो होर सम्जे रामहि छन् कति दयालु भक्त जप र भगवान कति दयालु सम्जे मनैमा सम्जे मनैमा परंपिता प्रभुलाइ सम्जे मनैमा भुल्न हुदैन भुल्न हुदैन परंपिता प्रभु लाइ भुल्न हुदैन बाशु देबाय बाशु देबाय आम नम भगबते बाशुदेबाय

समता शान्ति प्रदायक सज्जन हितकारी  चरण सरण अबपाउ प्रभु भब भयधारी ओम जय जगदिश सहारे भाबमनो  हरदेउ सादन फलदाइ प्रभुसदन फसल दाइ जिबन घन्ने बनोस प्रभु पद सेबा पाइ ओम जय जगदिश सहारे समयम् सुर सरिता को अबिरल धार बहोस जति जति जन्म भयपनि प्रभुमा प्रेम रहोस ओम जय जमदिश सहारे प्रेम सहित सुभ आरति जसले नित्य गरो प्रभु जस्रोनिय गरो दिन दिन निर्मल  बन्दै त्यौभब सिन्दे तया्रै जयजगदिश सहारे प्रभु जय जगदिश सहारे  काछौ भगुवान  काछौ भगुवान मनमा छौ कि मन्दिरमा अन्त न जा मन अन्त नजा मन सधै हरि हरि भन अन्त न जा मनअन्त न जा मन अन्त न जा मन सधै राम राम भन अन्त नजा मन 

गोकुल खोजे मथुरा खोजे खोजे बृदांबन सारा संसार खोजिसके कृष्ण काहाछन् गोकुलमा छैनन् कृष्ण  मथुरामा छैनन् सोच्न सके बुज्न सके हरिदयार मा छन् ससांर लाइ देखने आखा  छेक्यो जाल ले जान्न जान्न भन्दापनि लान्छ काल ले माता गय पिता गय लयनन् केहि राम नाम जपेको भय लानि थिय तेहि माता गय पिता गय गय दाजुभाइ अब हाम्रो पालो आय भजं रामलाइ  भजम राम लाइ भजम राम लाइ जिन्दगि कैभछैन भजम रामलाइ

ससंार रुपि सागरमा शरीररुपि नाउ हरि भजन गर्दै गर्दै बैकुण्ठमा जाउ शरीर भित्र इश्वर छदा यो शरीर को मैमा इश्वर नीश्की गयपछि शरिर लयछ भैमा क् धनसम्पति घर्रर् दबार सबै छोडि जाने राम नाम जपौ सधै यइहो साथै लाने सबै भन्दा बलबान कर्म रैछ हरि संसार रुपि सागमा जन्म म होस फेरी धनसंम्पति  नाता गाता दुइदिन को मेला हरि नाम सत्य रैछ सम्जेयति बेला छोरा छोरी नाति हरु अन्य कालमा चाहिने पिण्र्डर् तपरा दिदा भने पछि पनि चाहिने

योपनि ब्रहांमाको तोपनि ब्रहांमा को सारासंसार ब्रहांमा को मपनि ब्रहांमा को योपनि बिस्णु को तोपनि बिष्णुको सारासंसार बिष्णु को मपनि बिष्णु को  योपनि कृष्णको तोपनि कृष्ण को सारासंसार कृष्णको मपनि कृष्ण को योपनि रामको तोपनि रामको सारासंसार रामको मपनि रामको योपनि हरीको तोपनि हरीको सारासंसार हरिको मपनि हरीको योपनि शिबको तोपनि शिबको सारासंसार शिबको मपनि शिबको कोटि नमस्कार कोटि नमस्कार देबता जति सबैलाइ कोटि नमस्कार

अंह नगर बाचुनजेल मिठो बोलि बोलनै चायन मरेपछि यकसब दनि बोल्नै पायन बोलिदेन पापि मन राम राम बोल जिन्दगि को छैन मोल राम राम बोल बाचुनजेल मात्रै राम्रो मोटो घाटो हो मरेपछि तिमिहामि  सबै माटो हो घमण्ड र अहंकार नगर प्राणी जति मैछु भनेपनि हुन्छ खरानि बाचुनजेर  मातेर हिढछौ जरकेर मरेपछि को आउछर फेरी र्फेर जीउदो छदा मानस्मान दीछन् सलामि मरेपछि लान्छन फाल्छन आउछन् मलामि 

No comments:

Post a Comment