Thursday, February 26, 2015

प्रभु को लिला

सबै ले भन्छन् हे प्रमात्मा

कस्तो हो यो प्रमात्मा

मनुस्य चलाउने पनि प्रमात्मा

भरि दिने पनि प्रमात्मा

हरि दिने पनि प्रमात्मा

सुख शान्ति दिने प्रमात्मा

दुख कस्ट दिने पनि प्रमात्मा

शक्ति दिने पनि प्रमात्मा

मुक्ति दिने पनि प्रमात्मा

यक्ति दिने पनि प्रमात्मा

हसाउने पनि प्रमात्मा

रुवाउने पनि प्रमात्मा

भुला दिने पनि प्रमात्मा

डुलाउने पनि प्रमात्मा

सृस्टि गरने पनि प्रमातमा

दृश्टि दिने पनि प्रमातमा

संसार र्हेर्न पाउने पनि प्रमातमा

संसार छुटाउने पनि प्रमात्मा

सदैभनि रहु सबैले प्रमात्मा

अपार छ यो सम्झि नसक्नु प्रमात्मा

धनि गरीब सबैको हो यो प्रमात्मा

कस्तो हो यो बुजि नसक्नु प्रमात्मा

जति बयान गरे पनि नसकिने प्रमात्मा

कोई भन्छन् विश्णु विश्णु

कोई भन्छन् शिव शिव

कोई भन्छन् कृष्ण कृष्ण

कोई भन्छन् राम राम

कोई भन्छन् राधे राधे

कोई भन्छन् श्याम श्याम

कोई भन्छन् केशव केशव

कोई भन्छन् गोपाल गोपाल

कोई भन्छन् हरि हरि

कोई भन्छन् महादेब

कोई भन्छन् गोपि द

कोई भन्छन् मदुसोधन

सबै हो प्रमात्मा

कोई भन्छन् तिर्बक् बाट नम

कोई भन्छन् बामनाम नम

कोई भन्छन् श्रीधराय नम

कोई भन्छन् पध्म नाबाय नम

कोई भन्छन् दामो दराय नम

कोई भन्छन् बद्रि नाथय नम

कोई भन्छन् रीऋुकेशाय नम

कोई भन्छन् सत्यनारायण नम

कोई भन्छन् नारायण नम

कोई भन्छन् हनुमान नम

कोई भन्छन् ब्राहा्र भगवान नम

तर सबै ले भन्छन् श्री गरेशाय नम

No comments:

Post a Comment