Friday, February 27, 2015

ज्ञानको दिप

काछौ भगवान काछौ भगवान

मनमा छौ कि मदिर मा काछौ भगवान

अन्त नजा मन अन्त नजा मन

सदै राम हरि भन अन्त नजा मन

जति पीर परे पनि हिडछु हासेर

परंपिता प्रभु संग नाता गासेर

योपनि राम को त्यो पनि राम को

सारा संसार राम को म पनि राम को

मन सुद् हुदै जायो स्पापताप भागोस

सदै भरि सतसंगमा जानमन लागोस

ब्राइरुपि सरीर हाम्रो सुगन्द हो हरि

हरिनै हो सनंसार धुमने वरि परि

No comments:

Post a Comment