Thursday, February 26, 2015

योहो मरेपछि लाने कबिता

जन्मेकि हुम पर्बत पाहाड मा

घरहो दमेक गाउँ
बस्छु अैले शरदपुर मा
शोभा सापकोटा हो नाम
सुन्नु होला दिदिबैनी
सुन्नुहोस दाजुभाइ
सबैमिलि भजन कृतन गर्नु होला हइ
हातले काम गरम् सबले
मुखले राम बोलि
मनैदिनको थाहाछैन
आजहोकि भोलि

धन जति कमाय पनि
यतै छोडि जाने हो
फुरसत मिलाइ राम जपे

हुनिथियो बाटार् खचला
मरेपछि लानछन फालछन खान थाल्छन केरा
घर सम्पति यहि छोडेउ कले दिन्छ डेरा

बिहान को जप ध्यान नुआइध्वाइ छैन
बोकेकी छन झोला मसानघाट मा
यक्लै बसदा कस्तो हुनेहोला सबैले जप ध्यान गरौ
चितवन ठाउमा जन्मेको सार भगवान लाइ जन्मा राखौ ।

बुजि सक्नु छैन रामलिला औतार रामलाइ बनबास भरतलाइ रजाइ फेरीकैले आउला नजाउराम बनमा रामको बनबास कैकैको खेल्ले रामको पैताला मा कदम फुलले खेको हरि भन्छु मैले राम राम भन सबैले रामलाइ अघि लाम्ला राम को पछि म जाम्ला गय लक्ष्मण रामलाइ अघिलायर लक्ष्मण जस्ता भाइ भय हुन्थ्यो सबैलाइ गय लक्ष्मण राम कै पछि लायर राम बोले तरिन्छ जन्मेपछि मरिन्छ मैले चिनिनकि राम कि सिता होइन कि ।

उनै शिवजी को उनै शिबजि को कम्मरुमा डंम्मरु उनै शिबजी को उनै शिवजी को उनै शिबजि को नागको माला बागको छाला उनै शिबजिको उनै शिवजी को उनै शिबजि को हातमा त्रीशुल शिर्र मा मुकुट उनै शिबजि को उनै शिवजी को उनै शिबजि को मनमा भइगां शिर्रमा गंगा उनै शिबजि को उनै शिवजी को उनै शिबजि को नागको माला शिर्रमा मुकुट चन्द्रमाको टिको कति सुआयो कति सुआयो शिब जि लाइ पार्वती कति सुहायो

हे मेरे राम हे मेरे राम हजुर लाइ छोडिको छर मेरो जपिय आफै जपिय आफै हे राम हेराम इदुख भोग्न सकिन मैले बैकुण्ठ लोकमा लानि हो कैले  हे मेरे राम हे मेरे राम हजुर लाइ छोडिको छर मेरो जन्मनदेउ राम इनै दुख हुनभने जन्म न देउ राम संसार झुटोछ भगवानलाइ बलीचकी मनमा भुटो छ बाइर न खोज बाइर न खोज हृदय मा भगवान बाइर न खोज जल जलफुल ले खुसि हुनोस भगवान जलफुलले धुपदिप ले धुपदिप ले खुसि हुनोस भगवान पर्छु शरण प्रभु पर्छु शरण दुबै हातजोडेर पर्छु शरण जिबन सपार रामकै नामहो अपार  जिबन सपार कोटि नमस्कार देबता पित्री सबैलाइ कोटि नमस्कार

जय गणेश जय गणेश पैलो पुजा त्रि्रै गर्र्छौ जय गणेश जय गणेश जय गणेश हरने भरने दिनाउने जय गणेश जय गणेश अज्ञानि लाइ ज्ञान दीने जय जय गणेश  जय गणेश जय गणेश अज्ञानि लाइ ज्ञान दिने जय गणेश  जय गणेश निर्धन लाइ धन दीने जय गणेश  जय गणेश जय गणेश निसन्तान लाइ सन्तान दिने जय गणेश कोटि नमस्कार कोटि नमस्कार सिद्धीदाता गणेश लाइ कोटि नमस्कार

औतार लिनुभो औतार लिनुभो भगवान कौर्समान को औतार लिनुभो औतार लिनुभो औतार लिनुभो नारायण ले निरसिग्ंगा औतार लिनुभो भगवान ले कछुवाको अवतार लिनु भगवान ले औतार लिनुभो औतार लिनुभो कैले नाग कैले मान्छे औतार लिनुभो भगवान ले बारासिंह औतार लिनु भो औतार लिनुभो औतार लिनुभो कैले राम कैले कृष्ण औतार लिनुभो

यो भगवान ले सोद्दा भन्ने कुरा हो हे बाबु तिमि को हौ लौ भन आज सम्म तिमिले बिर्सि मलाइ वाहा के काम तो  मोगमा कसोगरी कले पठायो याहा हे नाथ हे करुणमय कृपा दिृष्टी भयोर नाथ हजुरको सिहंगराइ रुपले अचारेदयारा प्रमार्थ को बाटो बताउ दै अनि आयम अैले यहा । गुरु भेटियो मनको ताप मेटियो गुरु भेटियो सेबा गरौला सेबा गरौला मातापिता हरुको सेवा गरौला पुजा गरौला लक्ष्मीनारायण को पुजा गरौला पुजा गरौला सिद्धीदाता गणेशको पुजा गरौला पुजा गरौला सरस्वति माताको पुजा गरौला  पुजा गरौला पानचायन भगवानको पुजा गरौला कोटि नमस्कार कोटि नमस्कार देबता पित्रि सबैलाइ कोटि नमस्कार 

No comments:

Post a Comment