Thursday, February 26, 2015

बाचुन्जेर हेर्ने रहर

 यो बाचुन्जेर हेर्ने रहर

अब त जति बाचे पनि फइदा मा बाच्ने हो भगवान को  भजन गरि छोरा बुहारि नातिनातिना  ले कमायर खाय लायको सबैले हाम्रो लागि राम्रो बालेको र हिन्न नसक्ने सम्म बाचियछ भने दुख नपाउने भन्ने आसा गदै दिन बितायका छौ  । तर्ीथ पनि लगभग सानुतिनो गरियो मुक्तिनाथ, पशुपतिनाथ, बदिनाथ, केदारनाथ, गंगोत्तरी, रिसिकेश, हरिद्धार, नै मिसारन्ने क्षेत्र कुरुक्षेत्र, गोसाइकुण्ड, सोर्गदायरि, अनिदेखिन भारत का तर्ीथ काशिधाम, गयाधाम, बिश्वनाथधाम, बाबाधाम, दयार का धाम, कन्याकुमारीधाम, तिरुपतिधाम, अयुध्याधाम, बृन्द्राबनधाम, गकुलधाम, मथुराधाम र देबघाटधाम १८ धाम यो तर्ीथ गयको नाम अब तेसपछि  शिबजिका १२ ज्योतिलिगं पशुपति र केदार सहित यसैभित्र हुनाले कुनैपनि नछोडि पशुपतिनाथ, केदारनाथ भनेजस्तै यो ठाऊँमा गयपछि मात्र १२ ज्योतिलिगं पुग्दारहेछन पुरायरियो ।

शिव कैलास मा, विक्ष्णु बसे बैकुण्ठ
गगां सागरमा कपिला औतार भगवान
भगवान कै भर, अरु हाम्रो को छ र

केस फुले दन्त झरे, लायो बुडेसकाल
अजै पनि आयन, हरि भन्ने ख्याल ।
केश फुले दन्त झरे, बन्द भयो कान
अजैपनि लायन भगवान

पाउले गर तिर्थ बर्त हातले गर दान कानले सुनम हरि कथा मनले गरम ध्यान ।

यो बैकुण्ठ जाने पुकार रामराम भन्ने बानि कैलैनटुटोस रामराम भन्दाभन्दै प्रानै छुटोस बाचुनजेल जपेकि छु भगवान को नाम थाम्न नबसम हइ धनसम्पति घर भनेर आज छ काल लान भनी दीन गनेर हाम्रो हाम्रो भन्छौ हामि हाम्रो के छर नांगै आयउ नांगै जान छौ लाने के छर खाने लाउने भन्नि पनि शक्ति छदै हो । छोरा नाति जति भयपनि घाटसम्म को भजनारायण भजनारायण सज्जन हो मर्नु छ निश्चय आज को भोलि तै छ सारा उसदिन को ब्यार्थै भयो जिबन धनसम्पति भन्दा भन्दै गयो योचोला भगवान ले सोध्धा के भन्नि होला प्रभु कि दासि ले केइ जानेकि छैन कसो गरु दया गर्नुस नाथ दिन रात रोइरहेकि म छु जन्मायउ किन प्रभु हुर्कायौ किन मेरो मेरो भन्दा भन्दै आइपुग्यु लिन 

नारायण नारायण भज परारी यो जिबन मरेपछि हुन्छ खरानी 
सधै हामलाइ हतार सधैहामलाइ काम 
मर्ने बेला आइसक्यो कैले जपने राम 
जपम हरि को नाम जपम हरि को नाम 
अब छोडम सबैकाम जपम हरि को नाम

No comments:

Post a Comment