Friday, February 27, 2015

मेरो न भन

मेरो न भन

ईश्वर भनि चिनिने उहि ब्रमा हो

अबिध्यामा द्रीस्टी प्रदा जिव हुन गो

माया रुपि बन्दको गाठो हुन्छ सारो

ज्ञान बीना फुकाउन हुन्अतिगारो

माता जान पिता जान गिता जान पैले

ब्रमाज्ञान हरि ज्ञान जगत मा अैले

पाउ पायम तिर्थ गर्न हात ले गरौ दान

कान ले सुनम हरि कथा मनले गर ध्यान

हाम्रो घर हाम्रो बारि सबै हाम्रो भन्छौ

आखिर मा हाम्रो शरिर यहि छोडि जान्छौ

ईश्वर चीनौ आत्मा चीनौ चिनौ सबै प्राणि

ईश्वरमा भक्ति गरौ झुटौ सबै ठानि

No comments:

Post a Comment