Wednesday, February 24, 2021

मदुमेह

मधुमेह बाट साबधान हुनुहोस मदुमेह तथा चिनी रोगले शरिरको विभिन्न अंगहरुमा ठुला रोगहरु निम्त्याउन सक्छ । आँखा, मुटु, मृगौला, नसा तथा खुट्टा दुख्ने र मस्तिष्कको पनि हानी पुर्यौउछ । 

यसका लक्षणहरु शरीर सिथिल हुनु, छट्पटी हुनु, रिंगटा लाग्नु, शरीर थाक्नु, मुटुको ढुक्ढुकी बढ्नु, बेहोस होला जस्तो हुनु, बान्ता हुन खोज्नु, अचानक चिटचिट पसिना आउनु, धेरै भोक लाग्नु, शरीर पहेँलो देखिनु, कुनै पनि कुरामा ध्यान नजानु, मुख ओरिपरी झमझमाउनु आदि ।

खानेकुरा नखानेकुरा - फलफूल प्रसस्त खाने । सागहरु प्रसस्त खाने । खाना थोरै खाने । टायम्मा खाने टायम्मा सुत्ने । भात थोरै खाने । चिनी राखेको चिज नखाने । आलु नखाने । टायम्मा सुत्ने टायम्मा उठ्ने । अनिदो नबस्ने ।

No comments:

Post a Comment